punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

समाज कल्याण परिषद्को कोषाध्यक्षमा कैलालीका लामा नियुक्त

Chaupati
safha napa

समाज कल्याण परिषद्को कोषाध्यक्षमा कैलालीका विनय लामा नियुक्त भएका छन्।

नेवि संघका केन्द्रीय सदस्य समेत रहेका लामालाई गत बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले कोषाध्यक्षमा नियुक्त गरेको हो।

सरकारले उनलाई चार वर्षका लागि कोषाध्यक्षमा नियुक्त गरेको हो । लामा नेवि संघ कैलालीका पूर्व अध्यक्षसमेत हुन् ।


४ मंसिर २०७८, शनिवार १६:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु