punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा थप तीन जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सात नमुना परिक्षण गर्दा थप तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । यस्तै २४ घण्टामा एक जना कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हाल अस्पतालमा तीन जना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ । जसमध्ये दुई जना विरामीको आइसियुमा उपचार हुँदैछ ।


२० कात्तिक २०७८, शनिवार १५:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु