punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकाली नदी किनारमा पुरुषको शव फेला

Chaupati
safha napa

महाकाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ। दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित नदी किनारमा शनिबार बिहान ७ बजे शव फेला परेको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव करिब ४० वर्षीय पुरुषको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। खड्का नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको छ।


३० असोज २०७८, शनिवार १२:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु