punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरा कांग्रेसको सभापतिमा त्रिपक्षीय भिडन्त

Chaupati
safha napa

नेपाली कांग्रेस बाजुराको नेतृत्व चयनका लागि मतदान सुरू भएको छ । बाजुरा कांग्रेसको सभापतिमा संस्थापन पक्षबाट वर्तमान सभापति कविराज पण्डित, संस्थापनइतर समूहबाट रामसिंह रावल र युवा नेता चक्र शाह प्रतिस्पर्धामा उत्रिएका छन् ।

जिल्ला अधिवेशनमा १ हजार २ सय ७ जना क्षेत्रीय प्रतिनिधिहरू मतदाताका रूपमा रहेका छन् । जिल्ला कार्यसमितिका लागि सहमति जुटाउन गरिएको प्रयास असफल भएपछि आज बिहान १० बजेदेखि मतदान सुरू भएको हो ।


१९ असोज २०७८, मंगलवार १५:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु