मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसिरहेको छ ।
बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
५ असोज २०७८, मंगलवार १७:०४ बजे प्रकाशित