punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य घट्यो

Chaupati
safha napa

नेपाली बजारमा आज सुन तोलामा ७ सयले घटेको छ । छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।हिजो छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ । यसैगरी, चाँदीको भाउमा आज कुनै परिवर्तन भएको छैन् । आज चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

 


३१ भदौ २०७८, बिहीवार १३:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु