punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य घट्यो

Chaupati
safha napa

नेपालभर तिजको माहोल सुरु भएको छ।हरितालिका तिजअन्तर्गतको आज दरखाने दिन हो। तिजमा गरगहना र लुगाफाटो खरिद गर्ने प्रचलन समेत छ।

आज सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ घटेको छ।

मंगलबार छापावाल सुन ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।

तेजाबी सुनको मूल्य आज ९० हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको भाउ आज १२ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ।


२३ भदौ २०७८, बुधवार १२:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु