punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीरबाट लडेर एक जनाको मृत्यु

Chaupati
safha napa

बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका–४ का ४० वर्षीय धनबहादुर ओखेडाको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते ओखेडाको अछामको बयालपाटा अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्ज लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।


२१ भदौ २०७८, सोमवार १७:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु