punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गौरा पर्वमा भीडभाड नगर्न प्रशासनको आग्रह

Chaupati
safha napa

जिल्ला प्रशासन कार्यालय कैलालीले गौरा पर्वमा भीडभाड नगर्न आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले गौराको समयमा भीडभाड नगरेर मनाउन आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई आग्रह गरेको छ । यस्तै प्रशासनले श्री कृष्ण जन्माष्टमि र हरितालिका तिजमा पनि भिडभाड नगर्न भनेको छ ।

जिल्लामा कोरोना संक्रमणदर कायम रहेकाले प्रशासनले अर्को आदेश जारी नभए सम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिएको छ ।

No description available.


१२ भदौ २०७८, शनिवार १०:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु