punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा एक पुरुष मृत फेला

Chaupati
safha napa

कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–१० तिल्केनीपुर बस्ने ६५ वर्षीय दिलिप सिंह बोहरा मृत फेला परेका हुन् ।

बुधबार राति पहलमानपुर बजारबाट घर जाने क्रममा धान रोपेको खेतमा चिप्लिदा जमेको पानीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


१० भदौ २०७८, बिहीवार १६:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु