एक कोरोना संक्रमित महिलाको मृत्यु
कैलालीकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–५ की ५२ वर्षीया महिलाको उपचारको क्रममा सोमबार राति १० बजे मृत्यु भएको हो ।
उनको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए।
८ भदौ २०७८, मंगलवार १४:३६ बजे प्रकाशित












