धनगढीमा आज र भोली जोन्सनको खोप लगाइँदै

धनगढी । धनगढी उपनगरपालिकाले आजदेखि कोरोना भाइरस विरूद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने भएको छ ।

स्वास्थ्यकर्मी, ५० देखि ५४ बर्ष उमेर समुहका खोप लगाउन बाँकी व्यक्तिहरु, पुर्ण र अति अशक्त अपांगता बर्ग क र ख भएका व्यक्तहरु, शरणार्थीहरु र सरसफाईकर्मीहरु लाई यो खोप लगाउने उपमहानगरपालिकाले जनाएको छ । खोप लगाउनका लागि उपमहानगरपालिकाले विभिन्न ११ स्थानमा खोप केन्द्र तोकेको छ ।

No photo description available.


१८ साउन २०७८, सोमवार ०९:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु