punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बोगटान फुड्सिल गाउँपालिकाले ल्यायो ४१ करोड ४० लाखको बजेट

Chaupati
safha napa

डोटी । डोटीको  बोगटान फुड्सिल गाउँपालिकाले आगामी आ.व. २०७८-०७९ को नीति, कार्यक्रम तथा बजेट पस्तुत गरेको छ । बिहिबार गाउँपालिकाको नवौ गाउसभामा मार्फत ४१ करोड ४० लाख १७ हजार रुपैयाको बजेट ल्याएको छ ।


१० असार २०७८, बिहीवार १९:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु