डोटी अस्पतालमा कोरोना संक्रमितको मृत्यु

डोटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ का ६२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन राजेन्द्र फुलाराले जानकारी दिए ।

डोटीमा पनि कोरोना संक्रमण बढ्दै जानथालेपछि आज बुधबारदेखि निषेधाज्ञा जारी गरिएको छ ।


२२ वैशाख २०७८, बुधवार १०:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु