मंगलबार सुनको मूल्य बृद्धि
मंगलबार सुनको मूल्य बृद्धि भएको छ । अघिल्लो दिन सुन तोलाको ८७ हजार दुई सयमा कारोबार भएको थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य १२ सय ३५ रुपैयाँमा कायम रहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
२४ चैत २०७७, मंगलवार १२:४१ बजे प्रकाशित












