punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

होटलमा झुण्डिएको अवस्थामा कामदार मृत भेटिए

Chaupati
safha napa

कञ्चनपुरको महेन्द्रनगर बजारमा रहेको सिगास दर्शन होटलमा कार्यरत कामदार झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।

बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षत्रीले डोटी कालागाडका अन्दाजी ६० वर्षीय दल बहादुर पार्की होटेलमा झुण्डिएको अवस्थामा भेटिएको जानकारी गराए ।

उनकशव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको बताउँदै प्रहरी नायब उपरीक्षक थापाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी गराए।


६ फागुन २०७७, बिहीवार १०:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु