punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ट्रक पल्टिँदा १६ मजदुरको मृत्यु

Chaupati
safha napa

भारतको महाराष्ट्रमा ट्रकले पल्टिँदा १६ जना मजदुरको मृत्यु भएको छ।

जालगाउँ जिल्लामा भएको दुर्घटनामा परी मृत्यु हुनेमा अभोदा, केरहाला र राभेरका मजदुर रहेको बताइएको छ।

किनगाउँको मन्दिरनजिकै आइतबार मध्यरातमा ट्रक पल्टिएको हो।

दुर्घटनामा पाँच मजदुरहरू बाँचेका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय मिडियाले जनाएको छ । मजदुरहरू मेवा बोकेको ट्रकमा चढेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दु ःख मनाउ गर्दै ज्यान गुमाएकाका आफन्तमा समवेदना व्यक्त गरेका छन्। एजेन्सीको सहयोगबाट


३ फागुन २०७७, सोमवार १०:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु