Hotel Flora Long Ad

एनसेलले ल्यायो ‘माया’

एनसेल आजियाटाले ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ । एनसेलले यो सेवा आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो ।

यसमार्फत ग्राहकले एनसेलको सेवा तथा सुविधाहरूबारे सजिलै जानकारी लिन सक्छन् । यो अभियानले भविष्यको पुनस् कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अघि बढ्न अभिप्रेरित गर्ने कम्पनीले जानकारी दिएको छ ।

यो सेवा एनसेलको आधिकारिक फेसबुक, मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध छ ।


७ माघ २०७७, बुधवार ०९:४४ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु