punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शनिबार बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

Chaupati
safha napa

राष्ट्र बैठकले शनिबार पनि बैंक खुला राख्न निर्देशन दिएको छ । दोसो त्रैमासको अन्तिम दिन भएकाले शनिबार राजश्व संकलनका लागि बैंकका काउन्टर खुला राख्न भनेको हो ।

सबै बैंक नखुले पनि हरेक राजश्व असुली गर्ने बैंक खुला रहने राष्ट्र बैले जनाएको छ । राजश्व असुली नगर्ने बैंकलेसमेत क्लियरिङ युनिट भने खुला राख्नेछन् ।

केही बैंकहरुले भने सूचना निकालेरै शनिबार बैंक खुला हुने बताएका छन् । राष्ट्र बैंकले नियमित कामका लागि नभएर राजश्व संकलनका लागि बैंक काउन्टर शनिबार पनि खुला राख्न बताएका छ ।


२४ पुस २०७७, शुक्रवार ११:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु