प्रदेशसभा सदस्यको गाडीमा आगजनी

कर्णाली प्रदेशका प्रदेशसभा सदस्यको गाडीमा गए राति अज्ञात समूहले आगजनी गरेको छ ।

जाजरकोट (क) निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१झ००४० नंको उक्त गाडी भेरी नगरपालिकावडा न्मबर ७ पुन्मा गए राति अन्दाजी १० बजेको समयमा अज्ञात समूहले पेट्रोल छर्केर पूर्णरूपमा क्षति बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।


१७ पुस २०७७, शुक्रवार १०:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु