#belauri nagarpalika
#belauri

सामुदायिक वनबाट बँदेलको मासु बरामद

#belauri
#bhimdat

कञ्चनपुरको एक सामुदायिक वनबाट बँदेलको मासु प्रहरीले बरामद गरिएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिकाको वडा नम्बर ३ कटानमा रहेको समावेशी सामुदायिक वनबाट बँदेलको मासु प्रहरीले बरामद गरिएको हो ।

वनका अध्यक्ष हरिराम चौधरी नेतृत्वको टोलीले गएराति वनभित्र वन्यजन्तुको मासु काटेर भाग हालेको अवस्थामा भेटिएको बताए।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले वन ऐन २०७६ अनुसार दोषिमाथि कारवाही हुने बताए।


१३ पुस २०७७, सोमवार ११:०२ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु