punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वमा पछिल्लो २४ घण्टामा ११ हजार बढीको ज्यान गयो

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा विश्वभर ११ हजार बढी व्यक्तिले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार एकैदिनमा ११ हजार २६३ कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससंगै कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १४ लाख १६ हजार २९२ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७७ हजार १९८ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म कोरोना संक्रमितको संख्या ६ करोड ७४ हजार १७४ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।


१२ मंसिर २०७७, शुक्रवार ०९:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु