भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा 

तिहारको भाइटीकाको भोलिपल्ट अर्थात्  मंसिर २ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

किजा पूजाको अवसरमा बिदा दिने निर्णय भएको हो । सोमबारको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी निर्णय गरेकाले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द हुने मन्त्रालयले जनाएको छ ।


२७ कात्तिक २०७७, बिहीवार ०७:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु