धनगढीमा मृत्यु भएका पुरुषको गोदावरीमा अनत्येष्टि

धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा कोरोना सङ्क्रमणबाट मृत्यु भएका बृद्धाको गोदावरीको जंगलमा अन्त्यष्टि गरिएको छि ।

भवानी दल गणबाट सह–सेनानी नबल सिंह रोकायाको कमान्डमा खटिएको टोलीले गोदावरी नगरपालिका वडा नं.४ को तेघरी सामुदायिक वनमा बिहान अन्त्येष्टि गरेको हो ।

आइसोलेसनमा बस्दै आएका ६८ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा गए राति बाटैमा मृत्यु भएको थियो ।


५ कात्तिक २०७७, बुधवार १२:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु