बागमती प्रदेशसभा सदस्य सिग्देललाई कोरोना संक्रमण

बागमती प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेकी छन् । उनले आफ्नो स्वास्थ अवस्था सामान्य रहेको जानकारी दिएकी छन् ।


१३ असोज २०७७, मंगलवार १४:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु