punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका ५ जना कोरोना संक्रमित मध्ये एक जनाको दोस्रो रिपोर्ट नेगेटिभ आयो

Chaupati
safha napa

धनगढी,बैशाख ६। सुदूरपश्चिमका ५ जना कोरोना संक्रमित मध्ये एक जना संक्रमितको दोस्रो रिपोर्ट भने नेगेटिभ आएको छ।

सेती प्रादेशिक अस्पतालका प्रवक्ता समेत रहेका आकस्मिक विभागका प्रमुख डाक्टर जगदिश जोशीका अनुसार लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो।

उनको रिपोर्ट नेगेटिभ आएपनि उनलाई अस्पतालको आईसोलेसनमै राखिएको छ। यस्तै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत अन्य चार जना कोरोना संक्रमितको अर्को रिपोर्ट पनि पोजेटिभ आएको छ।


६ वैशाख २०७७, शनिवार ०७:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु