punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा मलामी गएका पुरुष कर्णालीमा वेपत्ता

Chaupati
safha napa

धनगढी,वैशाख ६ । कैलालीमा मलामी गएका पुरुष कर्णालीमा वेपत्ता भएका छन्। जिल्लाको टीकापुर नगरपालीका वडा १ वस्ने ३० वर्षीय पुरुष बादल ठकुल्ला सनकट्टीघाट स्थित कर्णाली नदीमा नुहाउने क्रममा डुबी वेपत्ता भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

पुरुष वेपत्ता भन्ने खवर आएपछि प्रहरी निरिक्षक अरुण बमको कमाण्डमा प्रहरी टोली सो तर्फ खटाईएको टीकापुर प्रहरीले जनाएको छ।


६ वैशाख २०७७, शनिवार ०५:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु