कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २६ हजार ५ सय ८९ पुग्यो

काठमाण्डौँ,वैशाख ३ ।
कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार नाघेको छ। आइतबार बिहान सम्म एक लाख २६ हजार ५ सय ८९ जनाले ज्यान गुमाएका छन्।

विश्वभर १९ लाख ९७ हजार ४ सय ५० जना संक्रमित भएका छन्। यीमध्ये ४ लाख ७८ हजार ४ सय २५ जना निको भएका छन्।


३ वैशाख २०७७, बुधवार ०१:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु