punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

२२ हजारभन्दा धेरै स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण

Chaupati
safha napa

काठमाडौं, १ वैशाख । विश्वका ५२ देशका २२ हजारभन्दा धेरै स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार ५२ देशका २२ हजार ७३ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सबै देशबाट सङ्क्रमणको पुष्ट जानकारी नआएकाले अझै धेरै स्वास्थ्यकर्मी कोरोनाबाट प्रभावित भएको हुनसक्ने डब्लूएचओले जनाएको छ ।


१ वैशाख २०७७, सोमवार ००:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु