punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रामनगर सामुदायिक वन द्वारा विपद ब्यवस्थापन कोषलाई एक लाख सहयोग

Chaupati
safha napa

बेलौरी, चैत २६ ।
बिश्वब्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमण रोकथाम र न्यूनीकरण गर्नका लागी कञ्चनपुरको बेलौरी नगरपालिका ५ मा रहेको रामनगर सामुदायिक वन उपभोक्ता समितिले बेलौरी नगरपालिकाको विपद ब्यवस्थापन कोषलाई एक लाख सहयोग गरेको छ।

रामनगर सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष दीपा चौधरीले नगर प्रमुख पोतिलाल चौधरीलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन ।


२६ चैत २०७६, बुधवार १०:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु