बझाङमा एक मजदुर मृत अवस्थामा फेला

बझाङ,चैत २६ ।
बझाङमा एक जनाको शव फेला परेको छ । जिल्लाको मष्टा गाउँपालिका – १ जिन्नाडाका राम बहादुर ऐडी मृत अवस्थामा भेटीएका हुन ।

मृतक ऐडीको शव बुधबार विहान जयपृथवी नगरपालिका – १ समदेउ नजिकै रोडमा फेला परेको वडा प्रहरी कार्यालय चैनपुरका प्रहरी सहाएक निरिक्षक भरत विकले बताए ।

उनका मृत्युु के कति कारणले भएको हो भन्ने कुरा पोस्टमार्टम रिपोर्ट पछि मात्र थाहा हुने बताए ।


२६ चैत २०७६, बुधवार १०:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु