कञ्चन डेभलपमेन्ट बैंक झलारी शाखाद्वारा नगरपालिकालाई ३५ हजार रकमको चेक हस्ततान्तरण

कंचनपुर,२४चैत्र । कोरोना भाइरस (कोभिट १९) रोकथाम तथा राहतको लागि कञ्चन डेभलपमेन्ट बैंक झलारी शाखाद्वारा शुक्लाफाटा नगरपालिकालाई ३५ हजार रकमको चेक हस्ततान्तरण गरिएको छ ।

नगरपालिका का नगर प्रमुख दिल बहादुर ऐर लाई कञ्चन डेभलपमेन्ट बैंक लि। झलारी शाखा का प्रबन्धकले सोमबार चेक हस्तान्तरण गर्नु भएको हो ।

नगर प्रमुख ऐरले सहयोगका लाग कञ्चन बैंक परिवारलाई धन्यवाद दिदै अन्य सहयोगी सस्था लाई समेत सहयोग को लागि अपिल गरेको छ । कञ्चन डेभलपमेन्ट बैंक लि। ले सोमबार नै टीकापुुर नगरपालिकालाई टिकापुर शाखाले ३५ हजार रुपैया समेत सहयोग गरेको छ ।


२४ चैत २०७६, सोमवार ०८:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु