#belauri nagarpalika
#belauri

धनगढीमा आईसियुमा उपचाररत युवकको मृत्यु

#belauri
#bhimdat

धनगढी,२१चैत्र ।
आईसियुमा उपचार गराइरहेका एक भारतीय नागरिकको धनगढीमा ज्यान गएको छ ।
कंचनपुरको झलारी स्थित एक कम्पनीमा काम गर्दै आएका २४ वर्षीय भारतीय युवकको शुक्रबार बिहान मृत्यु भएको हो।

उनी बिहिवार साझ धनगढी स्थित माया मेट्रो अस्पतालको सघन उपचार कक्ष (आईसियु) भर्ना भएका थिए ।

यसैबीच मृतक युवकको नमुना संकलन गरिएको छ । उनको नमुना संकलन गरेर सेती प्रादेशिक अस्पताल पठाइएको प्रादेशिक प्रयोगशालाकि निमित्त प्रमुख अस्मिता सपकोटाले बताइन् ।


२१ चैत २०७६, शुक्रवार ०९:२३ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु