punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका कोरोना संक्रमितको स्वास्थ्य सामान्य : अस्पताल

Chaupati
safha napa

धनगढी : कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएर उपचारमा रहेका धनगढीका एक जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

शुक्रबार सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले विज्ञप्ती जारी गर्दै संक्रमितको स्वास्थ्य सामान्य रहेको जानकारी दिएको हो।

उनको उपचारमा कुनै पनि किसिमको कमिकमजोरी नभएको समेत पाण्डेयद्वारा जारी विज्ञप्तीमा भनिएको छ।


१४ चैत २०७६, शुक्रवार १५:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु