punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

समृद्धि युवा क्लब द्वारा सम्पर्क समिती तयार

Chaupati
safha napa

कैलालीको गौरिगङ्गा नगरपालिका -६ मोया मा अबस्थित श्री समृद्धि युवा क्लब ले covid-19 बाट बच्न वडा इस्तरिय ९ जना को जनसम्पर्क समिती गठन गरियको र कोइ कसैलाइ सम्भाबित लछण देखियमा सम्बन्धित ब्याक्ति लाई सम्पर्क गरि सम्बन्धित स्थानमा रिफर गर्ने गरि नगरपालिका सङ्ग समुन्नय भयको क्लब का अध्यक्ष कृष्ण खड्का ले बताउनुभयो । कुनै पनि अपरिचित ब्याक्ती आयमा तुरुन्तै सम्बन्धित टोल का ब्याक्ती सङ्ग सम्पर्क गर्ने गरि तयारी भएको क्लब का उपा-अध्यक्ष निर्प शाही ले बताउनुभयो ।
जनसम्पर्क समिती
कृष्ण खड्का (मोया) 9866109999
निर्प शाही (मोया) 9821661394
चक्र बोगटी (रानिफाटा,बिणा टोल) 9848675290
मनिराम धामी (बनबेहडा, बनखेत) 9865758594
टेक कुवर (कठौति) 9848686966
बहादुर खड्का (कठौती) 9848484118
बम शाहु (रानिफाटा) 9848533420
प्रेम कठायत (चरिडाडा) 9800681149
प्रेम चौधरी (दैद्वारी) 9843556462


१२ चैत २०७६, बुधवार १३:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु