punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतीय गायिका कनिका कपूरविरुद्ध उजुरी

Chaupati
safha napa

काठमाडौं : भारतको उत्तर प्रदेश प्रहरीले कोरोना भाइरस संक्रमित गायिका कनिका कपूरविरुद्ध लापर्वाही गरेको आरोपमा उजुरी दर्ता गरेको छ।उनीविरुद्ध आईपीसीको धारा १८८, २६९, २७० अन्तर्गत उजुरी दर्ता गरिएको हो। कपूर १५ मार्चमा लन्डनबाट फर्किएकी थिनइन्।

लखनऊमा एक अपार्टमेन्टमा बसेकी कनिकाले एक होटलमा पार्टी पनि दिएकी थिइन्। पार्टीमा करिब पाँच सय सहभागी थिए।कनिकालाई कोरोनाको संक्रमण देखिएपछि उनको पार्टीमा सहभागी भएकाहरुको खोजी भइरहेको स्वास्थ्य विभागलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनीहरुको सबैको नमुना परीक्षण गरिने स्वास्थ्य विभागले जानकारी दिएको छ।


८ चैत २०७६, शनिवार ०१:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु