punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्डले स्थगित गरे भेटघाट कार्यक्रम

Chaupati
safha napa

काठमाडौं : काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट कार्यक्रम स्थगित गरेका छन्। विश्वभर फैलिएको (कोभिड १९ ) कोरोना भाइरसका कारण अत्यावश्यकबाहेक अन्य भेटघाट स्थगित गरेको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिइन्।

‘विश्वभर महामारीका रुपमा फैलिदै गएको कोरोना भाईरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ’ गंगाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्।

कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुल गर्न बुधबार रोक लगाएको निर्णय गरेकव थियो।सरकारलेले मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिमरहेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार र क्लब बन्द गर्ने निर्णय गरेको छ।


६ चैत २०७६, बिहीवार ०३:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु