कैलालीमा भ्यान दुर्घटना,चालक सामान्य घाइते

कैलालीमा भ्यान दुर्घटनामा परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका १३ आफै अनियन्त्रित भई दुर्घटना परेको हो ।
धनगढी एयरपोर्टबाट सवार पुर्याएर फर्कने क्रममा सोही ठाउँका दिपक राज भट्ट ले चलाउदै गरेको भ्यान भ्यान सोहि वडा न. १३ कै झलारि भन्ने ठाँउमा अनियन्त्रित भई दुर्घटना परेको प्रहरीले जनाएको छ । भ्यान दुर्घटना हुदा चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।


३ चैत २०७६, सोमवार ०२:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु