बेलौरीमा टिप्पर दुर्घटना हुँदा एक बालकको मृत्यु

कञ्चनपुर : बेलौरीमा टिप्परको ठक्करबाट एक किशोर गम्भिर घाईते भएका छन । घाईते हुनेमा बेलौरी रिछाहका अन्दाजी १५ बर्षका आकाश राना रहेका छ्न । बेलौरी बजारको लक्ष्मी स्विट्स नजिक म १ ख ८४९ नम्बरको टिप्परले ठक्कर दिदा सो उनि घाईते भएका हुन ।

ठक्कर दिने टिप्परलाई सर्वसाधारणले तोडफोड समेत गरेका छन । टिप्पर चालक भने फरार रहेको बताईएको छ ।घाइतेको अवस्था गम्भीर रहेको र निजलाई धनगढी रिफर गरीएको ईलाका प्रहरी कार्यालय, बेलौरीका ईञ्चार्ज रणबहादुर चन्दले बताए ।


२४ फागुन २०७६, शनिवार १३:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु