punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दिल्लीका विद्यालय एक महिनाका लागि बन्द

Chaupati
safha napa

कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि दिल्लीका प्राथमिक विद्यालयहरु एक महिनाका लागि बन्द गरिएको छ।दिल्ली सरकारका शिक्षामन्त्री मनिष सिसोदयाले कक्षा ५ सम्म पढाइ हुने सबै विद्यालय मार्च ३१ सम्मका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिए।

उनले यसमा सरकारी, सामुदायक र निजी सबै विद्यालय पर्ने बताएका छन्।उनले परीक्षा सञ्चालन भइरहेका विद्यालयहरुलाई पनि सतर्कता अपनाउन निर्देशन दिएका छन्।


२२ फागुन २०७६, बिहीवार १२:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु