#belauri nagarpalika
#belauri

कैलालीमा युवती मृत्यु प्रकरण : चार जना धरौटीमा रिहा

#belauri
#bhimdat

धनगढी : कैलालीको अत्तरियामा मृत फेला परेकी उर्मिला विष्ट घटनामा आत्महत्या दुरुत्साहन मुद्धा लागेका चार जना रिहा भएका छन् । रिहा हुनेमा मृतकका श्रीमान रमेश कार्की, नन्दहरु मन्धरी कार्की, लक्ष्मी कार्की बोहोरा र आरसु कार्कीलाई जनही २५ हजार धरौटीमा रिहा गरीको जिल्ला अदालत कैलालीले जनाएको छ।

गत माघ १६ गतेदेखि वेपत्ता भई केही दिनपछि मृत फेला परेकी कैलालीको अत्तरियाकी २३ वर्षीय उर्मिला विष्ट कार्कीको घटनामा उर्मिलाका माईती पक्षले घटनाको निष्पक्ष छानविनको माग गर्दै चार जनाविरुद्ध दुरुत्साहनमा मुद्धा हालेका थिए।


१६ फागुन २०७६, शुक्रवार १०:४५ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु