एलएनचौकमा रहेकोे विआर फेन्सी स्टोरमा चोरी

धनगढी :धनगढीको एक पसलमा चोरी भएको छ । धनगढी उप–महानगरपालिकाको एलएनचौकमा रहेकोे विआर फेन्सी स्टोरमा गएराती चोरी भएको छ।

पसलको सटर फोडेर चोरी भएको फेन्सी पसलका संञ्चालक अमित भट्टराईले बताए। उनका अनुसार पसलमा रहेका जुताहरु सबै चोरी भएका छन ।

यस्तै झोलाहरुनयाँ आएको टि–सर्टहरु समेत छानीछानी लगेको बताए । दुईलाख भन्दा बढीको चोरी भएको उनले बताए। चोरीमा संग्लनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


१० फागुन २०७६, शनिवार ०९:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु