#belauri nagarpalika
#belauri

चितुवाको आक्रमणबाट एक घाइते

#belauri
#bhimdat

कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिका-३ शिवनगर टोलका ४२ वर्षीय माधव भट्टलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ। शनिबार साँझ गहुँबारीमा रहेका भट्टलाई चितुवाले आक्रमण गरी घाइते बनाएको प्रहरी निरीक्षक लालाबहादुर बमले बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खेतवारीमा चितुवा आहाराको खोजीमा आएको बताइएको छ। घाइतेको नजिकैको अस्पतालमा उपचार भइरहेको छ।


४ फागुन २०७६, आइतवार ११:१० बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु