सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर

काठमाडौँ : सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार तोलाको ७६ हजारमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

साेमबार बजारमा तेजावी सुन तोलाको ७५ हजार ७ सयमा कारोबार भइरहेको छ। चाँदीको मूल्य ८८० रुपैयाँ प्रतितोला कायम गरिएको छ।


२७ माघ २०७६, सोमवार ०७:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु