punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा भाइरल ज्वरोका कारण एक जनाको मृत्यु

Chaupati
safha napa

बाजुरा : बाजुरामा भाइरल ज्वरोका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका– १ का ५५ वर्षीया मिमा कडाराको मंगलवार साझँ मृत्यु भएको हो । भाइरल ज्वरोका कारण २ सय १५ जनाभन्दा बढी बिरामी भएका छन्।

सिङ्गो गाउँ नै बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको छ। एक साता यता बिरामीको संख्यामा बृद्धि हुँदै गएको साप्पटा स्वास्थ्य चौकीका इञ्चार्ज विर्ज विकले बताए।


२२ माघ २०७६, बुधवार ०४:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु