punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

Chaupati
safha napa

कञ्चनपुर : मोबाइल चार्ज लगाउँदा करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ मुसेपानीका ३५ वर्षीय घुम्मन डगौँरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मोबाइल चार्ज लगाउने क्रममा गएराति करेन्ट लागेर आफ्नै घरमा ज्यान गुमाएका डगौँराको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले जानकारी दिनुभयो ।


१५ माघ २०७६, बुधवार ०६:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु