punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बहुबिवाहको आरोपमा युवक पक्राउ

Chaupati
safha napa

बैतडी : बहुबिवाह गरेको आरोपमा प्रहरीले मंगलबार बैतडीमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिगास गाउँपालिका ९ का ३० वर्षीय हरिमल बिक रहेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

बिकले गत पुसमा दोस्रो बिवाह गरेको भन्दै बिककी पहिलो श्रीमती भागरथीले दिएको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको हो। बिकलाई मंगलबार दिउँसो घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पक्राउ परेको बिकमाथि थप अनुसन्धान भइरहेको छ।


१५ माघ २०७६, बुधवार ०४:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु