punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बेलौरीको भलमन्सा अध्यक्षमा अमर चाैधरी

Chaupati
safha napa

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका नगर भलमन्सा समितिको अध्यक्षमा अमर सिह चौधरी चयन भएका छन् । आइतबार बेलौरी नगरपालिका क्षेत्रका भलमन्साको भेलाले चौधरीलाई अध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्ष टेकराज राना, सचिव विक्रम चौधरी, सह सचिव सविता राना, कोषाध्यक्ष गुरु प्रशाद चौधरी, सदस्य लक्ष्मण चौधरी, सुर्य चौधरी, बलराम चौधरी, कलेसी राना, गुरुलाल चौधरी, जद्दारी चौधरी, गंगाराम चौधरी, राम प्रशाद चौधरी, गिता चौधरी, एैजनलाल चौधरी, चयन भएका छन् । सल्लाहकार संयोजकमा लच्छु राना, सदस्यमा पुनाराम चौधरी, सिताराम चौधरी, खडक चौधरी चयन भएका छन् ।


१३ माघ २०७६, सोमवार ०६:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु