कस्तो रहला आजको मौसम ?

धनगढी : जल तथा मौसमपूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सफा रहनेछैन । पहाडी भूभागका केही स्थानमा हुस्सु–कुहिरो लागिरहेको मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार केही क्षेत्रमा सामान्यतया मौसम सफा रहनेछ।

पूर्वी पहाडि भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको बताइएको छ । आइतबार राति देशको मध्य र पूर्वी पहाडी भागमा मौसम सामान्यतया सफा रहनेछ ।


१२ माघ २०७६, आइतवार ०३:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु