धनगढीमा पनि जेनजीको प्रदर्शन (तस्वीरहरू)

धनगढी । सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजीले धनगढीमा पनि प्रदर्शन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेट अगाडि विभिन्न ब्यानरसहित प्रदर्शन गरिरहेका छन् ।

‘जनताको पैसा जनताकै लागि’, ‘जनताको पसिना नेताको ऐश होइन’, जनताको आवाज रोकिँदैन कहिल्यै लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।


२३ भदौ २०८२, सोमवार ११:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु